-
मिति: 06/24/2025 - 18:29
-
मिति: 06/23/2025 - 17:01
-
मिति: 06/23/2025 - 17:01
-
मिति: 06/23/2025 - 17:00
-
मिति: 11/15/2024 - 14:01
सामाजिक सुरक्षाका लागी परिचयपत्र बनाउने
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
नलाग्ने
आवश्यक कागजातहरु:
१) लक्षित समुहका सम्वन्धित व्यक्तिको निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) पासपोर्ट साइजको फोटो ( २प्रति)
४) एकल महिलाको एकल भएको प्रमाणको प्रतिलिपि
५) बसाई सराई आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि
६) सम्बन्धित वडाको सिफारिश (नोटः भत्ता पाउने व्यक्तिहरुको सम्वन्धमा सर्वदलिय निर्णय