FAQs Complain Problems

सामाजिक सुरक्षाका लागी परिचयपत्र बनाउने

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
१) लक्षित समुहका सम्वन्धित व्यक्तिको निवेदन २) नागरिकता प्रमाणपत्रको प्रतिलिपि ३) पासपोर्ट साइजको फोटो ( २प्रति) ४) एकल महिलाको एकल भएको प्रमाणको प्रतिलिपि ५) बसाई सराई आएको भए बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ६) सम्बन्धित वडाको सिफारिश (नोटः भत्ता पाउने व्यक्तिहरुको सम्वन्धमा सर्वदलिय निर्णय