-
मिति: 11/15/2024 - 14:01
-
मिति: 07/05/2024 - 00:00
-
मिति: 07/05/2024 - 00:00
-
मिति: 07/05/2024 - 00:00
-
मिति: 07/03/2023 - 06:16
उपभोक्ता समितिवाट संचालित योजनाको अन्तिम किस्ता निकासा एवं योजनाको जांचपास र फरफारक
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन
सेवा दिने कार्यालय:
गाउँपालिका
सेवा शुल्क:
नलाग्ने
आवश्यक कागजातहरु:
उपभोक्ता समितिको किस्ता रकम निकासा माग फाराम
खर्च विवरण अनुमोदन गरेको र काम सम्पन्न भएको व्यहोरा
खुलेको उपभोक्ता समितिको निर्णय
प्राविधिकवाट तयार गरिएको कामको मूल्याड्ढन र कार्यसम्पन्न
प्रतिवेदन
अध्यक्ष र कोषाध्यक्षले प्रमाणित गरेको विल भर्पाइहरु
खर्च तथा भौतिक प्रगति सार्वजनिकरण गरेको वडा
कार्यालयको सिफारिस