Home » महालेखापरीक्षकको कार्यालयको ६८औं समारोहमा आर्थिक वर्ष २०८१/८२ को कारोबारमा शून्य बेरुजु कायम गर्दै सम्मानित भएको महाभारत गाउँपालिकाको गौरवपूर्ण प्रशंसा-पत्र। सुशासन र पारदर्शिताको यो यात्रामा साथ दिनुहुने सबैमा हार्दिक बधाई!
महालेखापरीक्षकको कार्यालयको ६८औं समारोहमा आर्थिक वर्ष २०८१/८२ को कारोबारमा शून्य बेरुजु कायम गर्दै सम्मानित भएको महाभारत गाउँपालिकाको गौरवपूर्ण प्रशंसा-पत्र। सुशासन र पारदर्शिताको यो यात्रामा साथ दिनुहुने सबैमा हार्दिक बधाई!