-
मिति: 06/04/2021 - 00:00
-
मिति: 05/04/2021 - 00:00
-
मिति: 03/03/2021 - 13:27
-
मिति: 03/01/2021 - 18:13
-
मिति: 02/12/2021 - 00:00
महाभारत गाउँपालिका अन्तर्गत चालु आ. व. ०७४।०७५ मा सन्चालित योजनाहरुका लागि अत्यन्त जरुरी सूचना !!!!
ऐन, कानुन तथा निर्देशिका
१.चालु आ. व. का सम्पूर्ण योजनाहरुको अन्तिम भुक्तानीका लागि मिति २०७५।०३।२० सम्म गाउँपालिकाको योजना/प्रशासन शाखामा अनिवार्य पेश गर्नुहुन अनुरोध छ ।
२.उक्त मिति भन्दा पछाडि पेश गर्नेका हकमा भुक्तानी दिनका लागि वाध्य हुनेछैन ।
३.उक्त मिति भित्रमा भुक्तानी माग दावी गर्नेहरुले मिति २०७५।०३।२४ पछाडि राष्ट्रिय वाणिज्य वैङ्क धुलिखेल शाखामा सम्पर्क गर्नुहोला । चेक लिनका लागि गाउँपालिका आइरहन नपर्ने व्यहोरा समेत जानकारी गराइन्छ ।
४.सम्पूर्ण वडा तथा कर्मचारीहरुले लगेको पेश्की रकमको फर्छौटका लागि समेत असार २० भित्र फर्छौटका लागि पेश गर्नुहोला ।
आर्थिक प्रशासन शाखा