FAQs Complain Problems

उपभोक्ता समितिवाट संचालित योजनाको अन्तिम किस्ता निकासा एवं योजनाको जांचपास र फरफारक

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन
सेवा दिने कार्यालय: 
गाउँपालिका
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
 उपभोक्ता समितिको किस्ता रकम निकासा माग फाराम  खर्च विवरण अनुमोदन गरेको र काम सम्पन्न भएको व्यहोरा खुलेको उपभोक्ता समितिको निर्णय  प्राविधिकवाट तयार गरिएको कामको मूल्याड्ढन र कार्यसम्पन्न प्रतिवेदन  अध्यक्ष र कोषाध्यक्षले प्रमाणित गरेको विल भर्पाइहरु  खर्च तथा भौतिक प्रगति सार्वजनिकरण गरेको वडा कार्यालयको सिफारिस