FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

योजना सम्झौताका लागी आवश्यक कागजातहरु के के हुन ?

  • उपभोक्ता समितिको निवेदन
  • वडा सिफारिस
  • प्रावाधिक ईस्टिमेट
  • भेला बसेको र उपभोक्ता समिति गठन गरेको माइनुट
  • उपभोक्ता समितिको अध्यक्ष , कोषाध्यक्ष , सचिव र चार जना सदस्यको नागरिकताको प्रतिलिपि

निर्माण कार्यको घरौटी फिर्ता गर्न आवश्यक कागजातहरु के के हुन् ?

  • व्यहोरा सहितको निवेदन पत्र
  • योजना तथा अनुगमन शाखाको सिफारिस
  • कार्यालय प्रमुखको तोक आदेश धरौटी फिर्ताको निर्णय
  • धरौटी राखेको रसिद / बैंक भौचर

घ वर्ग निर्माणको व्यबसायी ईजाजत पत्र नविकरणका लागी आवश्यक कागजातहरु के के हुन् ?

  • गत आ.व को कर चुक्ताको प्रमाणित प्रतिलिपी
  • घरेलु तथा साना उद्योग बिकास समितिको अद्यावधिक नविकरण प्रमाणपत्र / कम्पनी दर्ताको प्रमाणपत्र
  • नविकरण लाग्ने दस्तुर तिरेको रसिद