-
मिति: 06/30/2017 - 00:00
-
मिति: 06/30/2017 - 00:00
शिक्षा सम्बन्धी प्रस्ताब पेश गर्ने सूचना
महाभारत गाउँपालिकाको गाउँसभाबाट सामुदायिक बिद्यालयहरुलाई तपशिल बमोजिमका शिर्षकहरुमा प्रोत्साहन अनुदान दिने निर्णय बमोजिमका प्रस्तावहरु माग गरिएको व्यहोरा अनुरोध छ ।